सिन्धुपाल्चोकको भैसेमा आज सवारी दुर्घटना
Posted on: Apr 15, 2017


सिन्धुपाल्चोक, वैशाख २ - सिन्धुपाल्चोकको भैसेमा आज विहान सवारी दुर्घटना हुँदा ६ जना सामान्य घाईते भएका छन् । काठमाण्डौ वाट दोलखा जाँदै गरेको बा ३ ख ८९८२ नंवरको यात्रुवाहाक वस र जलविरे वाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ३ ख ८३८४ नम्वरको वस एक आपसमा ठोकिएको वसका यात्रु राजकुमार श्रेष्ठले रेडियो सिन्धुलाई जानकारी दिनुभएको छ । घाईतेको सामान्य उपचार धुलिखेल अस्पतालमा गरिएको प्रहरीले जनाएको छ । दुर्घटना भएको दुवै सवारी अहिले प्रहरिको नियन्त्रणमा रहेको जिल्ला प्रहरि कार्यालयले सिन्धुपाल्चोकले जनाएको छ ।


Comments