भेनेजुएलामा नवनिर्वा्चित संविधान सभाको उद्धघाटन रोक्ने आदेश
Posted on: Aug 04, 2017


भेनेजुएलामा अदालतले नवनिर्वा्चित संविधान सभाको उद्धघाटन रोक्ने आदेश दिएको छ । चुनावमा धाँधली भएको भन्दै परेको मुद्धाको सुनुवाई गर्दै अदालतले तत्कालका लागि कार्यक्रम स्थगित गर्न आदेश दिएको हो । नवनिर्वा्चित संविधान सभाको पहिलो बैठक आगामी आईतबारका लागि तय गरिएको थियो । 
मतदानका बारेमा झुटो विवरण सार्वजनिक गरिएकाले अनुसन्धान गर्न अपिल गर्दै परेको मुद्धामा सुनावाई गर्दै अदालतले टुङ्गो नलागे सम्म बैठक नबस्न आदेश दिएको हो ।


Comments