चौतारा बजारमा घरको छत बाट लडेर एक जनाको मृत्यु
Posted on: Aug 07, 2017


सिन्धुपाल्चोक जिल्लाको चौतारा साङ्रगाचोक गढि नगरपालिका वडा नम्बर ५ स्थित चौतारा बजारमा घरको छत बाट लडेर एक जनाको मृत्यु छ । उदयपुर स्थाइ घर भई स्वज्छता निमार्ण सेवा चौतारामा कार्यलय सहायक पदमा कार्यरत ४६ वर्षिया स्याम खड्रकाको मृत्यु भयको हो ।

चौतारामा कमल के सिको घरमा डेरा गरी वस्ने खड्रकाको ५ तले घरको छलबाट खसेरे मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका इन्सपेक्टर राज कुमार श्रेष्ठले बताउनु भयो । साथै घटना बारे अनुसन्धान भइ रहेको श्रेष्ठको भनाइ छ । 


Comments