सिन्धुपाल्चोकमा नागरीकलाइ आफ्रनै घरदैलोमा सरकारी सेवा दिने कार्यलाइ जारी
Posted on: Aug 08, 2017


जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले नागरीकलाइ आफ्रनै घरदैलोमा सरकारी सेवा दिने कार्यलाइ जारी राखेको छ । एक साताको बिचमा आज सम्म हेलम्बु गाउपालिका ,मेलम्चि नगरपालिका र पाँचपोखरी थाङ्रपाल गाउपालिकाका दुइ हजार पाँच सय उनानचास जनालाई नागरीकता वितरण गरीसकेको जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकका प्रशासकिय अधिकृत हेम राज फुयालले जानकारी दिनुभयो । 

यस्तै घरदैलो अभियान अन्तरगत भोलि लिसङ्रखु पाखर गाउपालिकाको कार्यलय , २६ गते त्रिपुरासुन्दरी गाँउपालिकाको कार्यलय र शनिवार जुगल गाउपालिकामा नागरीकता वितरण गरीने प्रशासकिय अधिकृत फुयालले जानकारी दिनुभयो । 


Comments