शसस्त्र प्रहरी वलका प्रहरी निरीक्षक डम्बर व नेपालिको सरुवा , आज विदाई गरीयो
Posted on: Aug 08, 2017


जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक वेसपतीका रुपमा कार्यरत शसस्त्र प्रहरी वलका प्रहरी निरीक्षक डम्बर व नेपालिको आज विदाई गरीएको छ ।प्रशासनमा आयोजित एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी अन्तर वहादुर सिलवाल र स्थानिय विकास अधिकारी जगन्नाथ पन्थले प्रशंसा पत्र प्रदान गर्दै विदाई गर्नु भएको हो ।उँहा एक वर्ष चौतारामा कार्यरत रहनु भएको थियो । हाल छिन्नमस्ता गण सत्तरीमा सरुवा भयर जानु भएपछि कर्मचारी मिलन केन्द्रले विदाई गरेको हो ।यसैविच सरुवा भएर आउनु भएका स्थानिय विकास अधिकारी जगन्नाथ पन्थ र महिला विकास अधिकृत सिता अधिकारीलाई स्वागत गरीएको छ ।


Comments