बलेफीमा पहिरो , अरनिको राजमार्ग अवरद्ध
Posted on: Aug 19, 2017


बलेफी गााउपालिका ८ नम्वर वडामा गएराति झरेको पहिरोका कारण अरनिको राजमार्ग अवरद्ध भएको छ । बाह्रविसे बाट काठमाटडौ आवत जावत गर्ने सवारी साधन बिच बाटोमानै रोकीदा यात्रु  बिच बाटोमा अलपत्र परेका छन् । पहिरो पन्छाउन अहिले तिन वटा स्काभेटर प्रयोग गरीएको र पहिरो पन्छाउन अझै करीव २ घन्टा लाग्ने जिल्ला प्रहरी कार्यलय सिन्धुपालच्चोकले वताएको छ । सुक्रवार विहानै वाट जुरे स्थित सडक वरपरका पहाड झर्न चालेपछि सडकको अवरोध अझै हट्रन नसकेको प्रहरकिो भनाई छ ।


Comments