​ आसमान तामाङ सिन्धुपाल्चोको सीडीयो
Posted on: Aug 24, 2017


गृहमन्त्रालयका सह सचिव आसमान तामाङ सिन्धुपाल्चोको सीडीयोको रुपमा सुरुवा भएर आउनुहुने भएको छ । उहाले यसअघि पनि तेह्रथुम जिल्लाका सीडीयो भएर काम गरसिक्नु धएको छ ।  गृहमन्त्रालयले २२ सीडीओ सहित ३१ जनालाई सरुवा गरेको छ । सरुवा हुनेमा १० सहसचिव र १२ उपसचिव रहेका छन् ।यता सिन्धुपाल्चोक जिल्लाका प्रमुद जिल्ला अधिकारी अन्तर वहादुर सिल्वाल हेटौडामा सरुवा हुनु भएको छ । 


Comments