​ माथिल्लो हाँडिखोला साना जलविद्युत आयोजनाल प्राकृतिक जोखिममा
Posted on: Aug 24, 2017


सिन्धुपाल्चोक जिल्ला थाङपालकोट थाङपाल गाउपालिका साविकको थाङपालकोट गाविसमा संचालित माथिल्लो हाँडिखोला साना जलविद्युत आयोजनाले गाउँको नक्सानै फेरिदिएको छ  । 
कुनै समय मेलम्ची वाट ६  घण्टाको पैदल हिडेर पुग्नु पर्ने गाँउमा सो आयोजनाले मोटर वाटो निर्माण गरिदिए पछि अहिले सो गाविसका स्थानियको दैनिकि फेरिएको छ, तर वर्षा याममा लाग्ने पहिरोले आयोजनाको भविस्यनै  सङ्रकटमा परेको छ । 


Comments