जम्बुमा गएराति आएको वाढिेले १० घरमा क्षति
Posted on: Sep 11, 2017


सिन्धुपाल्चोक जिल्लाको बाहविसे नगरपालिका ४ जम्बुमा स्थानिय खहरे खोलाबाट गएराति आएको वाढिेले १० घरमा क्षति पुराएको छ । भुकम्प पिडितले बस्दै आएको २ घर प्र्णरुपमा र बाकि ८ घरमा आशिक क्षति क्षति पुराएपनि मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो । स्थानिय सुनमाया तामाङ र राम व तामङको घरमा वाढिले पुर्ण क्षति पुराएको छ । दुई परीवाहरु अहिले छिमेकिकोमा शरण लिएर वसिरहेका छन्र ।रातिको समयमा आएको पहिरोले भागाभाग गरेका बाकि परीवार आपःनै घरमा फर्किएका छन्र । वाढिले घरमा क्षति पुग्नुका साथै पसलका सामानहरु वगाएका छन भने स्थानिय सुनमाया तामाङको २ वाख्रा समेत वगाएको छ ।


Comments