सिन्धुपाल्चोकको प्रतिनिधिसभा दुईको प्रदेश सभाको मत परिणाम को कहाँ विजय
Posted on: Dec 10, 2017


प्रतिनिधिसभा २ को प्रदेशसभा क र ख मा सुरुवाति अग्रता लोकतान्त्रिक गठबन्दनको रहेता पनि पछि प्रदेशसभा क मा लाकतान्त्रिक गठबन्दनलाइ पछि पार्दै बाम गठबन्दनको उम्मेदार युवराज दुलालले आफ्नो अग्रतालाइ बढाएको थियो । प्रतिनिधिसभा २ को प्रदेशसभा क मा बामगठबन्दनको उम्मेदार युवराज दुलाल सरद २०६८७ ल्याइ आफ्नो जित सुनिश्चत गर्नुभएको छ भने लोकतान्त्रिकका उम्मेदार बिकाश तामाङको १३५२१ मत रहेको छ । त्यस्तै गरि यसै प्रतिनिधिसभाको पदेशसभा ख मा भने सुरुवात देखि नै लोकतान्त्रिक गठबन्दनको उम्मेदार निमा तामाङकले १८९०५ मत ल्याउनुभइ विजय हुनुभएको छ भने उहाको प्रतिद्धन्दीको रुपमा रहेको बामगठबन्दनको तर्फको उम्मेदार दावा तामाङ उहालाई पछ्याउदै गएतापनि उहाको १८७०८ मत रहेको छ ।


Comments