​सिन्धुपाल्चोकको सामानुपातिक तर्फको मत गणना भोलि बेलुकी सम्ममा सकिने ;मुख्य निर्वाचन अधिकृत खनाल
Posted on: Dec 11, 2017


सिन्धुपाल्चोकको सामानुपातिक तर्फको मत गणना भोलि बेलुकी सम्ममा सकिने ;मुख्य निर्वाचन अधिकृत खनाल
सिन्धुपाल्चाकेमा समानुपातिक तर्फको मत गणना जारि छ ।अहिले सम्ममा २५ प्रतिशत मत गणना भइसकेको मुख्य निर्वाचन अधिकृत दिपक खनालले जानकारी दिनुभयो । साथै मत गणनामा भोलि मंगलबार बेलुकी सम्ममा सक्ने खनालले बताउनु भयो । यसअघि सिन्धुपाल्चोकको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ र २ मा बाम गठबन्धनले जितेका छन् । यसैगरी प्रदेशसभाका बाम गठबन्धनले ३ सिट र लोकतान्त्रिक गठबन्धनले १ सिट ल्याएका छन् । 


Comments