पशु स्वास्थ्य शिविर सम्पन्न
Posted on: Dec 20, 2017


जिल्लामा कार्यरत गैरसकारीसंस्था जनहित ग्रामिण सेवा समितिले सहयोगी निकाय अक्सफामसंगको साझेदारीमा जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको नेपाल भ“कम्प प’नर्लाभ कार्यक्रम भ“कम्प प्रभावितका लागि लागि लाभदायी साबित भएका छन् . 

जिल्लाका साविककका गाविसह?  कदमबास, पाङताङ, बराम्ची, हगाममा सञ्चालीत कार्यक्रमह?मा स्थानिय निकायसंगको समन्वयमा सींचाईक’लो प’ननिर्माण, वडा कार्यालयसंगको समन्वयमै स्थानीय सम’हह? मार्फत कोदो, धान, गहँ’ च’ट्ने आध’निक मेसीन हस्तान्तरण, सहकारीलाई तालिम तथा आर्थीक सहयोग, द’ग्ध संकलन केन्द्र स्थापना, लप्सी प्रसोधन केन्द्र स्थापना, नम’ना नर्सरी, माह’रीको घार सहयोग तथा तालिम लगाएतका कार्यक्रम भईरहेको जनहितिका कार्यकारी निर्देशक राजेन्द्र शर्माले जानकारी दिन’भयो . शर्माका अन’सार कार्यक्षेत्रका किसानलाई सम’ह मार्फत आध’निक खेती प्रणाली सम्बन्धी तालिम समेत दिईएको छ . यसैगरी जनहितले कार्यक्षेत्रका किसानलाई लक्षि गरि कदमबासमै नम’ना नर्सरी स्थापना गर्ने भएको छ भने लप्सी प्रसोधन केन्द्रका लागि पनि सहयोग गरेको छ . 
यसैविच जनहितले कदमबासका विभिन्न स्थानमा चार दिने पश’ स्वास्थ्य शिविर संचालन गरेको छ . जनहितका खाद्यस’रक्षा अधिकृत भरतविक्रम थापाका अन’सार जनहित ग्रामिण सेवा समितिको आयोजनामा जिल्ला पश’ सेवा कार्यलय सिन्ध’पाल्चोकको समन्वय र अक्सफामको सहयोगमा संचालीत पश’ स्वास्थ्य शिविमा मात्रै कदमबासका ३ सय ४८ घरध’रीका ४ हजार ६ सय ८२ पश’वस्त’को लागि उपचार तथा निश’ल्क औषधी वितरण गरिएको छ . जनहितका अजर्’न गतराजका अन’सार शिविरमा पश’ह?मा लाग्ने रोगह?, गनर्’पर्ने उपचार र औषधीका बारेमा चेतना जगाउने काम गरिएको थियो भने पश’वस्त’को पनि नियमित चेकजाँच गराउनेपर्नेमा सचेत गराईएको थियो . शिविरमा किसानह?को गाइ, भैंसी, बाख्रा, क’ख’रा पश’ह?को पश’ जाँच, गोबर परिक्षण, पश’ बन्ध्याकरण, परामर्श तथा निश’ल्क औषधी वितरण गरिन’का साथै ४७ वटा बोकाको बन्ध्याकरण गरिएको सामाजिक परिचालक आकाश थिङले जानकारी दिन’भयो . यस अघि जनहितले ज’गल गाँउपालिकाको वडा नं ४,५,६ र ७ मा पनि पश’स्वास्थ्य शिविर संचालन गरेको थियो .
जनहितले अक्सफामसंगको साझदारीमा कदमबास  द’ईवटा सिंचाईक’लो, म’लाबारी र लाम्पाते गरी द’ईवटा खानेपानी आयोजना, सेती देवि र सिंहदेबि गरी द’ईवटा विद्यालयमा शौचालय निर्माणको काम गरिरहेको कार्यक्रम संयोजक श्रीधर न्यौपानेले जानकारी दिन’भयो . उहाँका अन’सार जनहितले ज’गल ७ हगाममा ६) लाख बराबरको माझिगोठथला खानेपानी आयोजना, ज’गल ६ हगाममै छोटेसाँघ’ क र ख गरी २ वटा खानेपानी आयोजना, ज’गल ५ बराम्चीमा साङल’ङ र स’कर्’ गरी २ वटा खानेपानी आयोजना तथा रत्नराज्य, रामेश्वरी र भ’मेश्वरी गरी ३ वटा विद्यालयमा शौचालय निर्माणको काम गरिरहेको छ . यसैगरी पाङताङमा ठोस्नेघारी खानेपाी आयोजना र गौतम स्क’लमा शौचालय, हगामकै सिद्धार्थ स्क’लमा शौचालय, क’विण्डेको सेतीदेवि पञ्चकन्या, चौताराको श्रीकृष्ण रत्नगंगा, कल्लेरीको कल्लेरी स्क’लमा शौचालय निर्माणको काम भईरहेको न्यौपानेको भनाई छ . जनहित अक्सफामले चौतारा अस्पतालमा ल्याईएको खानेपानीको पाईप मर्मतको काम गरिरेको र कभर्डहल नजिकै सार्वजनिक शौचालय निर्माण गरिरहेको अन’गमन अधिकृत सोनीका थपलीयाले बताउन’भयो . उहाँले दक्ष डकर्मी, ओभरसीइर र इन्जीनियर मार्फत उल्लेखीत स्थानमा आवास निर्माणमा पनि सहयोग गरिएको बताउन’भयो . जनहित अक्सफामले जिल्लाका विभिन्न स्थानमा लैंगिक समानता तथा संरक्षण, विपद् जोखिम न्य’निकरण तथा व्यबस्थापन लगाएतका क्षेत्रमा पनि काम गरिरहेका छन् . 


Comments