​बेचविखनमा जिल्लाका किशोरीहरु अझै जोखिममा
Posted on: Dec 29, 2017


माईति नेपाल सिन्धुपाल्चोक र जिल्लाका पत्रकारहरु संगको अन्तरक्रीया कार्यक्रम आज चौतारामा सम्पन्न भएको छ । चेलिबेटि बेचविखन न्युनिकरणका लागि जिल्लामा  जिल्लामा कार्यरत सस्था माईति नेपालले बेचविखनमा जिल्लाका किशोरीहरु अझै जोखिममा रहेको बताएको छ । साथै सथाले यातायात मजदुर तथा ब्यवसाइृलाई बेचविखन विरुद्धको अभिमुखिकरण गरेको समेत बताएको छ । 
यस्तै जिल्लाको बलेफी गाउपालिकाको वडा नं १ जलविरे र  बन्देउमा चेकपोष्ट राखिएको सस्थाकी संयोजक पवित्रा घिमिरेले बताउनुभयो ।उहाका अनुसार हाल भोटेकोसि गाउपालिकाको तातोपानि र मार्मिङबाट प्राय परीवारबाट महिला बैदेशिक रोजगारीमा जाने गरेको बताएको छ । मार्मिङमा मात्र १४५ महिला खाडि मुलुक र इलिगल बाटो भएर चिन हुदै ३१ जना महिला बैदेशिक रोजगारीका लागी गएको पाईएको छ ।


Comments