​हैबुङमा माछा पालान गर्ने ट्रयाङकि फुट्रदा २ जना गम्भिर घाईते
Posted on: Mar 07, 2018


फाल्गुन २३,सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको मेलम्चि नगरपालिका ३ हैबुङमा माछा पालान गर्ने ट्रयाङकि फुट्रदा २ जना गम्भिर घाईते भएका छने । घाईते हुनेमा सर्लाहि घर भएका वर्ष ३५ का पुर्ण राई र सल्यान रामकोट ७ का २७ वर्षिय मन्जराम राना मगर गम्भिर घाईते भएका जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ।  गम्भिर घाईते दुबै जनाको थप उपचारका लागि काठमाडौ लगिएको छ । उनिहरु लेबरको काम गर्दै आएका थिए । हैबुङमा रहेको रेन्बो ट्राउट फिस फार्मेसिमा माछा पालन गर्न बनाएको ट्रयाङकि दिउसो ३ ः ४५ मा फुट्रदा उक्त घटना भएको हो ।


Comments