खाडिचौरमा टाटा मोबाइलभ्यानले ठम्कर दिदा ६ वर्षे अर्नेश घाइते
Posted on: Mar 30, 2018


अरनीको राजमार्ग खाडिचौरमा टाटा मोबाइलभ्यानले ठम्करदिदा एक बालक घाइते भएको छ ।

बाह्रबिसेबाट बनेपा हिडेको बा च ३१३ नं टाटा मोबाइलभ्यानले बाटोमा हिडिरहेका ६ वर्षे अर्नेश श्रेष्ठ घाइते भएको हो । घाइतेको टाउकोमा र दुवै खुट्टामा चोट भएको प्रहरीले बताएको छ ।
घाइते बालकको उपचारका लागि काठमाण्डौ लगिएको छ । चालक उपचारमा सम्लग्न रहेको र टाटा प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।


Comments