​पौडि खेल्ने क्रममा एक किशोर खोलामा डुबेर बेपत्ता
Posted on: Apr 14, 2018


बैशाख १ ,सिन्धुपाल्चोकको सुनकोसिमा पौडि खेल्ने क्रममा एक किशोरलाई आज खोलामा डुबेर बेपत्ता भएका छन् । सुनकोसि गाउपालिका ४ का वर्ष १८ का रुपेस खड्रकालाई पौडि खेल्ने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ । दिउसो सवा १२ बजेतिर पौडिखेल्ने क्रममा बेपक्ता भएको छ । खड्रकालाई प्रहरी चौकि बलेफी र स्थानियले खोजि कार्य जारी राखेका छन् । 


Comments