अन्तराष्ट्रिय समाचार

भारतको वाराणसीमा भागदौड हुँदा ज्यान गुमाउनेको संख्या २४ पुग्यो

असोज ३० – भारतको प्रसिद्ध धार्मिक स्थल वाराणसीको राजघाट पुलमा भागदौड हुँदा ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । घटनामा अन्य २० जना घाइते भएका छन् । ज्यान जानेमा अधिकांश महिला छन् । वाराणसी ...

Read More

भारतको प्रसिद्ध धार्मिकस्थल वाराणसीमा भागदौड हुँदा १९ जनाको मृत्यु

असोज २९ - भारतको प्रसिद्ध धार्मिकस्थल वाराणसीको राजघाट पुलमा भागदौड हुँदा कम्तिमा १९  जनाको मृत्यु भएको छ । वाराणसी र चन्द्रौलीको बीचमा पर्ने राजघाट पुलमा शनिबार एक्कासि मच्चिएको भागदौडमा...

Read More

भारत प्रशासित काश्मिरको पन्पोरमा सुरक्षाकर्मी र बिद्रोहीबिच भिडन्त

असोज २४ – भारत प्रशासित काश्मिरको पन्पोरमा सुरक्षाकर्मी र बिद्रोहीबिच भिडन्त भएको छ । पन्पोरको एक भवनमा लुकेका बिद्रोही र सुरक्षाकर्मीबिच सोमाबार बिहानदेखि भिडन्त भएको हो । भिडन्तको क्रममा ...

Read More

यमनमा गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा १४० जना मारिए

असोज २३, सिन्धुपाल्चोक - यमनमा साउदी अरबको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा १४० जना मारिएका छन् । यमनको राजधानी सानाको जनाजे क्षेत्रमा गरिएको घटनामा ५०० बढी घाइते भएका छन् । मारिनेमा सर्वसाधारणको सं...

Read More

चुनावी मैदानबाट नहट्ने -अमेरिकी राष्ट्रपति निर्वाचनका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प

असोज २३,सिन्धुपाल्चोक - अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आफू कुनैपनि हालतमा चुनावी मैदानबाट नहट्ने अडान लिएका छन् । अमेरिकाको चर्चित पत्रिका ‘वाल स्ट्रिट जर्नल...

Read More

बंगलादेशमा सैनिक कारबाहीमा ११ जना संग्दिग्ध मारिए

असोज २३,सिन्धुपाल्चोक - बंगलादेशमा सैनिक कारबाहीमा ११ जना संग्दिग्ध मारिएका छन् । शनिबार राजधानी ढाकानजिकको टंगेल जिल्लामा भएको गोली हानाहानमा उनीहरु मारिएका हुन् । मारिनेमा जमात ए मुजाहिद्दीनका कार्य...

Read More

जापानमा ज्वालामुखी विस्फोट, ११ हजार मिटर आकाशमाथि खरानी र आगोको लप्का

टोक्यो, असोज २२ । दक्षिणी जापानको क्युशु द्विपमा अवस्थित आसो पर्वत शृंखलामा गत मध्यरातपछि ज्वालामुखी विस्फोटन भएको जापानी जलवायु विज्ञान समितिले जनाएको छ । स्थानीय समयानुसार शनिबार बिहान १ः४६ मा सो प...

Read More