मनोरन्जन समाचार

खान्दोके सेलो बल्लपो तामाङको हुल उठेउले गायक आस्मान लोप्चनको क्रेज बढ्दै ।

सेलो गितलाई आफ्नो गायन शैलि बनाउदै अगि बढेका गायक आस्मान लोप्चनको चौथौ गित बल्लपो तामाङको हुल उठेउ भन्ने मौलिक तामाङ सेलो युटुब मार्फत सार्वजनिक भय लगतै  फ्यान फलोवरको क्रेज बढेको छ । नृत्य बाटै...

Read More