राष्ट्रिय समाचार

रातो नम्बरबाट आएको फोन उठाउँदा मरिने हल्लाले देशभर त्रास, यस्तो छ वास्तविकता

काठमाडौं, १४ पुस । कवि भूपी शेरचनले भनेका थिए, ‘नेपाल हल्लैहल्लाको देश हो ।’ सायद ठीकै भनेका थिए उनले । नेपाल हल्लैहल्लाको भरमा बेलाबखत तरङ्गित हुने गरेको छ । यस्तै एउटा हल्लाको पछिल्लो सं...

Read More

विपन्न नागरिक उपचार सहायता रकम बढाउने तयारी

काठमाडौं, मंसिर २४ – सरकारले आठ प्रकारका कडा रोगको उपचारमा गर्दै आएको सहयोग बढाउने तयारी गरेको छ । यी रोगको उपचारका लागि गरिँदै आएको एक लाख रुपैयाँ उपचार सहयोग बढाएर पाँच लाख रुपैयाँ पु¥याइन...

Read More

दक्षिण एसियाको चौतर्फी विकासका लागि सार्कका सदस्य राष्ट्रबिच बृहत्तर सहयोग अपरिहार्य: प्रधानमन्त्री

काठमाडौं, मंसिर २३ –  प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण एसियाको चौतर्फी विकासका लागि सार्कका सदस्य राष्ट्रबिच बृहत्तर सहयोग अपरिहार्य भएको बताउनुभएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग ...

Read More

अबको केही साताभित्र नेपालको भारतसँग रहेको इन्टरनेट निर्भरता हट्ने

काठमाडौं, मंसिर २३ । अबको केही साताभित्र नेपालको भारतसँग रहेको इन्टरनेट निर्भरता हट्ने भएको छ ।नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलीय केवल मार्ग (टेरिस्ट...

Read More

नेपाल र बङ्गलादेशबिच विद्युत् सेवा विस्तारबारे छलफल

काठमाडौं, मंसिर २३ – बङ्गलादेशको भ्रमणमा रहनु भएका ऊर्जामन्त्री जनार्दन शर्माले बङ्गलादेशका प्रधानमन्त्री सेख हसिनासँग दुई देशबिच विद्युत् सेवा विस्तार गर्नेबारे छलफल गर्नु भएको छ । बुधबार ...

Read More

विपक्षी दलनिकटका युवा तथा विद्यार्थी संगठनले संविधान संशोधन प्रस्तावकोविरुद्ध आन्दोलनलाई थप सशक्त बनाउने

काठमाडौं, मंसिर २१ । विपक्षी दलनिकटका युवा तथा विद्यार्थी संगठनले संविधान संशोधन प्रस्तावकोविरुद्ध आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेका छन् । मंगलबार नयाँबानेश्वरस्थित युवा संघ नेपालको कार्यालयमा ब...

Read More

सगरमाथा क्षेत्रमा झन्डै एक महिनादेखि बेपत्ता भएका फ्रान्सेली नासिन नेडोर अझै फेला परेनन्

काठमाडौं, मंसिर २० – सगरमाथा क्षेत्रमा झन्डै एक महिनादेखि बेपत्ता भएका फ्रान्सेली नासिन नेडोर अझै फेला परेका छैनन् । सगरमाथा आधार शिविरबाट पदयात्रा गरी फर्कने क्रममा ३८ वर्षीय नेडोर पाङ्बुचे र द...

Read More

मधेसी मोर्चाले सप्तरीमा एमालेको कार्यक्रम निषेध गर्ने

सप्तरी, मंसिर २० – संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाले सप्तरीमा एमालेको कार्यक्रम निषेध गर्ने निर्णाय गरेको छ । आइतबार बसेको मोर्चाको बैठकले यस्तो निर्णाय गरेको मोर्चाका संयोजक अमरनाथ मण्डलले प्...

Read More

रासायनिक मलको भाउ घट्यो

काठमाडौं, मंसिर २० – रासायनिक मलको भाउ घटेको छ । कृषि सामग्री कम्पनी लिमिटेडबाट बिक्री हुने युरिया र डिएपी मलको मूल्य घटेको हो । कम्पनीका अनुसार युरिया मल प्रतिबोरा दुई सय रुपैयाँ र डिएपी म...

Read More

संविधान संशोधन प्रस्ताव दर्ताका विरुद्धमा आज बिहानै देखि प्रदर्सन सुरु

बुटवल/गुल्मी, मंसिर २० । संविधान संशोधन प्रस्ताव दर्ताका विरुद्धमा आज छैटौं दिन पनि सडकमा मानव सागर ओर्लिए पछि त्यसको प्रभावले सबैतिर आन्दोलन चर्किएको छ । सरकारले प्रदेश नं. ५ को पहाड र तराईलाई अलग&nd...

Read More

स्वरसम्राट नारायण गोपालको २६ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइंदै

काठमाडौं, मंसिर १९ - स्वरसम्राट नारायण गोपालको २६ औं स्मृति दिवस आज(आइतबार) विभिन्न कार्यक्रम गरी मनाइंदै छ । नेपाली सांगीतिक क्षेत्रमा अतुलनीय योगदान दिएका नारायण गोपालको आजैका दिन अर्थात् २०४७ साल म...

Read More