राष्ट्रिय समाचार

नेपाल र बङ्गलादेशबिच विद्युत् सेवा विस्तारबारे छलफल

काठमाडौं, मंसिर २३ – बङ्गलादेशको भ्रमणमा रहनु भएका ऊर्जामन्त्री जनार्दन शर्माले बङ्गलादेशका प्रधानमन्त्री सेख हसिनासँग दुई देशबिच विद्युत् सेवा विस्तार गर्नेबारे छलफल गर्नु भएको छ । बुधबार ...

Read More

विपक्षी दलनिकटका युवा तथा विद्यार्थी संगठनले संविधान संशोधन प्रस्तावकोविरुद्ध आन्दोलनलाई थप सशक्त बनाउने

काठमाडौं, मंसिर २१ । विपक्षी दलनिकटका युवा तथा विद्यार्थी संगठनले संविधान संशोधन प्रस्तावकोविरुद्ध आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेका छन् । मंगलबार नयाँबानेश्वरस्थित युवा संघ नेपालको कार्यालयमा ब...

Read More

सगरमाथा क्षेत्रमा झन्डै एक महिनादेखि बेपत्ता भएका फ्रान्सेली नासिन नेडोर अझै फेला परेनन्

काठमाडौं, मंसिर २० – सगरमाथा क्षेत्रमा झन्डै एक महिनादेखि बेपत्ता भएका फ्रान्सेली नासिन नेडोर अझै फेला परेका छैनन् । सगरमाथा आधार शिविरबाट पदयात्रा गरी फर्कने क्रममा ३८ वर्षीय नेडोर पाङ्बुचे र द...

Read More

मधेसी मोर्चाले सप्तरीमा एमालेको कार्यक्रम निषेध गर्ने

सप्तरी, मंसिर २० – संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाले सप्तरीमा एमालेको कार्यक्रम निषेध गर्ने निर्णाय गरेको छ । आइतबार बसेको मोर्चाको बैठकले यस्तो निर्णाय गरेको मोर्चाका संयोजक अमरनाथ मण्डलले प्...

Read More

रासायनिक मलको भाउ घट्यो

काठमाडौं, मंसिर २० – रासायनिक मलको भाउ घटेको छ । कृषि सामग्री कम्पनी लिमिटेडबाट बिक्री हुने युरिया र डिएपी मलको मूल्य घटेको हो । कम्पनीका अनुसार युरिया मल प्रतिबोरा दुई सय रुपैयाँ र डिएपी म...

Read More

संविधान संशोधन प्रस्ताव दर्ताका विरुद्धमा आज बिहानै देखि प्रदर्सन सुरु

बुटवल/गुल्मी, मंसिर २० । संविधान संशोधन प्रस्ताव दर्ताका विरुद्धमा आज छैटौं दिन पनि सडकमा मानव सागर ओर्लिए पछि त्यसको प्रभावले सबैतिर आन्दोलन चर्किएको छ । सरकारले प्रदेश नं. ५ को पहाड र तराईलाई अलग&nd...

Read More

स्वरसम्राट नारायण गोपालको २६ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइंदै

काठमाडौं, मंसिर १९ - स्वरसम्राट नारायण गोपालको २६ औं स्मृति दिवस आज(आइतबार) विभिन्न कार्यक्रम गरी मनाइंदै छ । नेपाली सांगीतिक क्षेत्रमा अतुलनीय योगदान दिएका नारायण गोपालको आजैका दिन अर्थात् २०४७ साल म...

Read More

केपी ओलीलाई प्रचण्डको चुनौतीः राष्ट्रघात मैले नै सुरु गरेको हुँ भनेर माफी माग्नुस्

१९ मंसिर, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नम्बर २ बनाउँदा राष्ट्रघात गरेछु भनेर जनतासँग माफी माग्न एमाले अध्यक्ष केपी ओलीलाई चुनौती दिएका छन् । साथै उनले सीमांकन हेरफेरसहित आए...

Read More

आज मुलुकभर विवाह पञ्चमी महोत्सव मनाइँदै

१९ मङंसिर - त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा आज मुलुकभर विवाह पञ्चमी महोत्सव मनाइँदैछ । त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान् सीता र रामको ...

Read More

गृह मन्त्रालयद्वारा १६ महिनाको अवधिमा ३ सय विदेशी नागरिक नेपाल फिर्ता हुन नपाउने गरी देश निकाला

काठमाडौं, मंसिर ९ । गृह मन्त्रालयले १६ महिनाको अवधिमा ३ सय विदेशी नागरिकलाई नेपाल फिर्ता हुन नपाउने गरी देश निकाला गरेको छ । लागूऔषध कारोबार, जाली नोट तस्करी, चोरी/डकैत, मानव ओसारपसार, अवैध कल बाइप...

Read More

निर्वाचन आयोगले १८ वर्ष पूरा भएका मतदाताको नामावली संकलन सुरु गर्ने

काठमाडौं, कात्तिक २५ - निर्वाचन आयोगले असोज मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता भई १८ वर्ष पूरा भएका मतदाताको नामावली संकलन सुरु गर्ने भएको छ । आयोगले पहिलो चरणमा आजदेखि मतदाताको नामावलील...

Read More

आज राष्ट्रिय विभूति फल्गुनन्दको १३२ औँ जन्मजयन्ती

तेह्रथुम, कात्तिक २५ – राष्ट्रिय विभूति फलामसिंह लिङदेन अर्थात् फल्गुनन्दको १३२ औँ जन्मजयन्ती बिहीबार विविध कार्यक्रम गरी मनाईंदैछ । यस अवसरमा तेह्रथुमको आठराई सक्रान्तिबजारमा विशेष कार्यक्रम हु...

Read More