राष्ट्रिय समाचार

विजयादशमीको टीकाको साइत मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा

असोज २४, सिन्धुपाल्चोक -  यो वर्षको विजयादशमीको टीकाको साइत मंगलबार बिहान ८ बजेर ४५ मिनेट जाँदा उत्तम रहेको ज्योतिषहरुले बताएका छन् । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौ...

Read More

आज विश्व मानसिक स्वास्थ्य दिवस

असोज २४, सिन्धुपाल्चोक - आज  विश्व मानसिक स्वास्थ्य दिवस । सन् १९९२ देखि हरेक वर्ष १५० भन्दा बढी देशहरुमा विभिन्न कार्यक्रम गरि विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ । विश्व स्वास्थ्य संगठनको...

Read More

आज नवरात्रिको नवौं दिन : दुर्गामाताको नवौं शक्तिस्वरुपा सिद्दिदात्रीको विशेष पूजा अनुष्ठान गरि मनाईदै : काठमाडौको तलेजु भवानीको मन्दिर वर्षभरिमा केवल एकदिनमात्र आज सर्वसाधारणका लागी खुल्ला

असोज २४ - सिन्धुपाल्चोक - आज नवरात्रिको नवौं दिन अाज महानवमी  दुर्गामाताको नवौं शक्तिस्वरुपा सिद्दिदात्रीको विशेष पूजा अनुष्ठान गरि मनाईदै छ । आज महालक्ष्मी देवीको पनि पूजा अर्चना गर्ने गरि...

Read More

हेटौंडामा दुई यात्रीबाहक बस एक–आपसमा ठोक्कियो : ६५ यात्री घाइते

असोज २३ - दुई यात्रीबाहक बस एक–आपसमा ठोक्किँदा हेटौंडामा करिब ६५ यात्री घाइते भएका छन् । काठमाडौंबाट सर्लाहीतर्फ गइरहेको ना५ख ४०९६ नम्बरको यात्रुबाहक बस र विराटनगरबाट नेपालगन्जतर्फ गइरहेको ना४ख...

Read More

आज विश्व हुलाक दिवस

असोज २३, सिन्धुपाल्चोक - आज विश्व हुलाक दिवस । विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा हुलाकलाई लिइन्छ । हरेक वर्षको अक्टोबर ९ मा यो  दिवस मनाउने गरिन्छ । आज भन्दा सवा द...

Read More

आज नवरात्रिको आठौं दिन,महा-अष्टमी-दुर्गाको आठौं स्वरुप महागौरीको विधि विधान अनुसार पुजा अनुष्ठान गरिंदै

असोज २३, सिन्धुपाल्चोक - आज  नवरात्रिको आठौं दिन,महा-अष्टमी नवरात्रिभरि माता दुर्गाका ९ वटा रुपहरु शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सि...

Read More

संविधानले तोकेको समय सीमा भित्रै तीन तहकै चुनाव हुन्छ - देउवा

असोज २२,भक्तपुर – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले तोकेको समय सीमा भित्रै तीन तहकै चुनाव हुने बताउनुभएको छ । नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिले गरेको शुभकामना आदान...

Read More

आज देशभरका शक्तिपीठमा फूलपाती भित्राइँदै

असोज २२, सिन्धुपाल्चोक ,  आश्विन शुक्ल सप्तमीका अवसरमा सनिबार आज  देशभरका शक्तिपीठमा फूलपाती भित्रयाइँदै छ । दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व हुने शास...

Read More

एउटै समूहले ६ सयवटा च्याङ्ग्रा किनेर लगेपछि भक्तपुरमा दसैंका लागि भेडा–च्याङ्ग्राको अभाव

असोज २१, भक्तपुर, भक्तपुरमा करिब दुई हजारवटा भेडा–च्याङ्ग्रा बिक्रीका लागि ल्याइएकामा पशु अधिकारकर्मीका नाममा एउटै समूहले ६ सयवटा च्याङ्ग्रा किनेर लगेपछि भक्तपुरमा दसैंका लागि मुस्ताङबाट ल्...

Read More

नवरात्रअन्तर्गत आज षष्ठी तिथि शक्ति स्वरुपा देवी कात्यायनी माता भवानीको विशेष पूजा आराधना गरिँदै

असोज २१, सिन्धुपाल्चोक  । नवरात्रअन्तर्गत आज षष्ठी तिथि शक्ति स्वरुपा देवी कात्यायनी माता भवानीको विशेष पूजा आराधना गरिँदैछ । कात्यायनी भगवतीको पूजाका लागि देशका शक्तिपीठ तथा मन्दिरहरुमा दर...

Read More