सिन्धुपाल्चोकमा आज

सिन्धुपाल्चोकमा बाम गठबन्धनको अग्रता कायमै

मसिंर २२ रेडियो सिन्धु चौतारा पहिलो चरण अन्र्तगत मंसिर १० गते सिन्धुपाल्चोकमा भएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मत गणना मंसिर २१ गते ५ बजेबाट सुरु भएको छ । दुई निर्वाचन क्षेत्र रहेक...

Read More

मोहन बस्नेत भन्दा अग्नी सापकोटा १२१५ मतले अगाडी

सिन्धुपाल्चोक जिल्लामा हाल सम्म गणना भएको मत मध्ये प्रनिधिसभा क्षेत्र नम्बर १ तर्फका बाम गठबन्धनका उमेदवार अग्नी प्रसाद सापकोटाले ३४०६ प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी लोकतान्त्रीक गठबन्धन...

Read More

मोहन बस्नेत भन्दा अग्नी सापकोटा १२१५ मतले अगाडी

सिन्धुपाल्चोक जिल्लामा हाल सम्म गणना भएको मत मध्ये प्रनिधिसभा क्षेत्र नम्बर १ तर्फका बाम गठबन्धनका उमेदवार अग्नी प्रसाद सापकोटाले ३४०६ उँहाका निकटतम प्रतिद्धन्दी लोकतान्त्रीक गठबन्धन तर्फका उमेदवार मो...

Read More

मोहन बस्नेत भन्दा अग्नी सापकोटा १००० मतले अगाडी

सिन्धुपाल्चोक जिल्लामा हाल सम्म गणना भएको मत मध्ये प्रनिधिसभा क्षेत्र नम्बर १ तर्फका बाम गठबन्धनका उमेदवार अग्नी प्रसाद सापकोटाले २९५१ उँहाका निकटतम प्रतिद्धन्दी लोकतान्त्रीक गठबन्धन तर्फका उमेदवार मो...

Read More

​मत परिणम

मंसिर २१

Read More

​मत परिणम

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं  १ बाम गठबन्धन ;अग्नि सापकोटा २५७१  लोकतानित्रक गठबन्धन ; मोहन बस्नेत १५३०

Read More

​मत परिणम

मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनको  प्रतिनिधि सभाको मत परिणाम आज साँझा ५ः३० बजे देखि सुरु भएको हो ।  लिसंखुपाखार गाँउपालिकाबाट सुरु गरिएको मतगणना पाँचपोखरी गाँउपालिका र हेलम्बु गाँउपाल...

Read More